होली पर्व : उत्साहित छैनन् व्यापारी | Khabarhub Khabarhub

होली पर्व : उत्साहित छैनन् व्यापारी


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– होली आउन केही दिन मात्र बाकी रहँदा बजारमा होलीको सामान किन्न आउने निकै न्यून छ । पहिले भिडभाड हुने स्थानमा अहिले सामान किन्न आउने निकै कम छन् ।

यस वर्ष टिसर्टको विक्री कम भएको छ । त्यस्तै यस वर्ष रङको कारोबारसमेत कम भएको व्यवसायीहरू बताउँछन् ।

तस्बिरहरू…

 

 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ३ : ५९ बजे

सुदूरपश्चिममा अन्योल, एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन गृहकार्य !

धनगढी– सुदूरपश्चिममा नयाँ सरकार निर्माण बारे अन्योलता बढेको छ ।

राष्ट्रियसभा अध्यक्ष दाहालसँग गणतन्त्र कोरियाका संसदीय टोलीको भेट

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको गणतन्त्र

वन्यजन्तु सप्ताह : सामुदायिक वनमा चरा अवलोकन

भरतपुर– २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत सोमबार चितवनमा चरा अवलोकन गरिएको छ

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन

काठमाडौं–  संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतिले

कोरम नपुगेपछि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित

काठमाडौं- अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ