बिहान १० बजे मन्त्रिपरिषद् बैठक बस्दै « Khabarhub

बिहान १० बजे मन्त्रिपरिषद् बैठक बस्दै


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सोमबार बिहान १० बजे मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने बैठक नियमित भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।

सरकारले अध्यादेशमार्फत केही ऐनको संशोधन गर्ने तयारी गरेको छ। आइतबार मात्र एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही ऐन अध्यादेशमार्फत् संशोधन गर्न लागेको बताएका थिए।

मन्त्रिपरिषद् बैठकले ऐन संशोधनको विषयमा छलफल गर्ने तयारी गरे पनि कार्यसूची प्राप्त नभएको एक मन्त्रीले जानकारी दिएका छन्।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ८ : २५ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष