पार्टी फुटेपछि माधव नेपाल पहिलो पटक एमाले कार्यालयमा « Khabarhub

पार्टी फुटेपछि माधव नेपाल पहिलो पटक एमाले कार्यालयमा


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले छाडेर नयाँ पार्टी गठन गरेका एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल आज पहिलो पटक एमाले कार्यालयमा पुगेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको स्मृति दिवसमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाल तुलसीलाल स्मृति भवनस्थित एमाले कार्यालयमा पुगेका हुन् ।

पार्टी फुटेपछि पानी बाराबारको स्थितिमा रहेका एमाले र एकीकृत समाजवादीबीच पछिल्लो नयाँ सत्ता गठबन्धन बनेपछि सम्बन्धमा सुधार आएको छ ।

प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितका नेताहरु उपस्थित भएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ८ : ४९ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका