युरोकप २०२४ : नेदरल्याण्ड्स र फ्रान्सले खेले बराबरी « Khabarhub

युरोकप २०२४ : नेदरल्याण्ड्स र फ्रान्सले खेले बराबरी


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीमा भइरहेको १७औँ संस्करणको युरोकप फुटबलमा समूह ‘डी’ का नेदरल्याण्ड्स र फ्रान्सले बराबरी खेलेका छन् ।

आज बिहान लेइपजिग स्टेडियम सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै एक–एक अंक बाँडेका छन् ।

यो बराबरीसँगै नेदरल्याण्ड्स र फ्रान्सको चार–चार अंक भएको छ । तर गोल अन्तरका आधारमा नेदरल्याण्ड्स समूहको शीर्षस्थानमा छ भने फ्रान्स दोस्रो स्थानमा छ ।

अब नेदरल्याण्ड्सले अष्ट्रिया र फ्रान्सले पोल्याण्डसँग खेल्ने छन् ।

यो पनि…
अष्ट्रियासँग पोल्याण्ड पराजित

स्लोभाकियामाथि युक्रेनको पुनरागमन जित

 

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ६ : ५६ बजे

गगनलाई आरेनले भने- पुराना गल्ती सच्याउँदै नयाँ पुस्ता देश निर्माणमा लाग्नुपर्छ

काठमाडौं– श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले पुराना कमजोरी सच्चाएर

हाम्रो जस्तो देशमा धेरै पार्टी आवश्यक छैन : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हाम्रो जस्तो देशमा धेरै

गगनलाई रेशमको प्रश्न- गणतन्त्रसँग धर्म किन साटियो ?

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीले गगन थापालाई

हिजो कपाल फुलेकाले देश बिगारे, आज कपाल काला भएकाले पनि बनाउँछन् भन्ने छनक छैन : रेशम चौधरी

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले हिजो कपाल फुलेका

दशौँ राष्ट्रिय खेलकुद सर्दैन, तोकिएकै समयमा हुन्छ : शिक्षामन्त्री सस्मित पोखरेल

कर्णाली – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद