भारतले ३० टन खाद्यान्न र औषधि सहयोग प्यालेस्टाइन पठायो « Khabarhub

भारतले ३० टन खाद्यान्न र औषधि सहयोग प्यालेस्टाइन पठायो


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले प्यालेस्टाइनका जनतालाई मद्दत गर्न संयुक्त राष्ट्रसंघ अन्तर्गत सहायता पठाएको छ ।

यस सहायताको पहिलो खेपमा ३० टन खाद्यान्न र औषधि भारत पठाइएको छ ।

धेरै अत्यावश्यक र सामान्य औषधिहरू बाहेक, मंगलबार प्रस्थान गरेको पहिलो खेपमा शल्यक्रियामा प्रयोग हुने उपकरण र उच्च ऊर्जा बिस्कुटहरू पनि समावेश छन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सामाजिक सञ्जालमा पोस्टमार्फत जानकारी दिएका हुन् ।

राष्ट्रसंघ अर्थात संयुक्त राष्ट्र राहत र कार्य एजेन्सी प्यालेस्टिनी शरणार्थीहरूलाई सहायता र सुरक्षा प्रदान गर्ने संयुक्त राष्ट्र संघ हो ।

इजरायल र प्यालेस्टाइनबीच जारी द्वन्द्वले ठूलो जनसङ्ख्या प्रभावित भएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  १ : २९ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित