एसियन कपबाट बाहिरियो भारत « Khabarhub

एसियन कपबाट बाहिरियो भारत


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारत एसियन कपबाट बाहिरिएको छ । मंगलबार भएको समूह ‘बी’ अन्तरगतको खेलमा सिरियासँग १–० ले पराजित हुँदै भारत प्रतियोगितबाट बाहिरिएको हो ।

सिरियाका लागि खेलको ७६ औं मिनेटमा ओमार ख्रिबिन गोल गरे । प्रतियोगितामा भारत तीन खेलमा नै पराजित भयो । तीनै खेलमा गोल गर्न नसकेको भारतको पोष्टमा विपक्षी टोलीले ६ गोल गरे ।

यस्तै समूह ‘बी’ अन्तरगतको अर्को खेलमा अष्ट्रेलिया र उज्बेकिस्तान एक एक गोलको बराबरी खेलका छन् । यो समूहबाट अष्ट्रेलियाले ३ खेलमा ७ अंकसहित नकआउटमा प्रवेश गरेको छ । त्यस्तै ३ खेलमा ५ अंक जोडेको उज्वेकिस्तान दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको छ । तेस्रो स्थानमा रहेको सिरियाको ३ अंक छ ।

एसियन कपमा हरेक समूहका शीर्ष दुई टोली सहित तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट ४ टोली पनि अन्तिम १६ मा पुग्ने समीकरण छ ।

 

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ११ : ०२ बजे

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ