मस्कोमा आतंकवादी हमला, कम्तिमा ४० जनाको मृत्यु « Khabarhub

मस्कोमा आतंकवादी हमला, कम्तिमा ४० जनाको मृत्यु


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

मस्को– रूसको राजधानी मस्कोमा आतंकवादी हमला भएको छ । बन्दुकधारीले गरेको उक्त हमलामा परी कम्तिमा ४० जनाको मृत्यु भएको रुसी गुप्तचर निकायले जनाएको छ ।

मस्को नजिक एक कम्प्लेक्समा म्युजिकल कन्सर्ट चलिरहेको स्थानमा सो हमला भएको बीबीसीले उल्लेख गरेको छ । हमलामा एकसय भन्दा बढी घाइते भएका छन् । कम्प्लेक्सको छतमा आगोकाे ठूलो मुस्लो देखिएको थियो ।

हमलाको जिम्मेवारी ईस्लामिक स्टेट आईएसएसले लिएको छ । रूसको राष्ट्रिय गार्डले हमलाकारीको खोजी गरिरहेको छ ।

मस्कोस्थित अमेरिकी दुतावासले भीडभाड हुने क्षेत्रमा नजान आफ्ना नागरिकलाई अलर्ट गरेको जनाइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ६ : ३१ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका