एनआईसी एशिया लघुवित्तका अध्यक्षको राजीनामा स्वीकृत « Khabarhub

एनआईसी एशिया लघुवित्तका अध्यक्षको राजीनामा स्वीकृत


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सुवर्ण पौडेलले दिएको राजिनामा स्वीकृत भएको छ ।

अध्यक्ष पौडेलले असार ६ गतेदेखि लागू हुनेगरि राजीनामा दिएको कम्पनीका सचिव दीपित श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार गत असार ७ गते शुक्रबार साँझ बसेको सञ्चालक समितिको २१८औँ बैठकले उक्त राजीनामा स्वीकृत गरेको हो ।

पौडेल सर्वसाधारण तर्फबाट सञ्चालक समितिमा निर्वाचित भइ अध्यक्ष भएका थिए ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १२ : ४७ बजे

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

गरिमा चौधरीका आमाबुबासँग गृह मन्त्रालयमा आजै वार्ता हुने

काठमाडौं- बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि