कांग्रेस केन्द्रीय समिति बैठक बस्दै « Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। साउन २३ गतेदेखि सुरु भएको बैठक बिचमा केही दिन स्थिगित भएको थियो।

साउन २८ गतेसम्म बसेर स्थगित भएको बैठक शुक्रबार बस्न लागेको हो। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ।

कांग्रेस महासमितिले पारित गरेका एजेन्डासहित विभिन्न ११ विषयमाथि केन्द्रीय समिति छलफल भइरहेको छ। केन्द्रीय सदस्यले धारणा राखिसकेपछि पदाधिकारीले धारणा राख्नेछन्।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  १० : १६ बजे

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोालउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक

गायक विजय लामा अमेरिकामा सम्मानित

काठमाडौं – गायक विजय लामा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मानित भएका

भदौ घटनाले देशलाई सिकाएको पाठ महत्त्वपूर्ण छ : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले केही सन्तुष्टि र धेरै आशा

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट