केदारनाथमा पहिरोले पुरिएर चार जना नेपाली कामदारको मृत्यु « Khabarhub

केदारनाथमा पहिरोले पुरिएर चार जना नेपाली कामदारको मृत्यु


७ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको उत्तराखण्ड राज्यमा पर्ने केदारनाथमा पहिरोले पुरिएर चार जना नेपाली कामदारको मृत्यु भएको छ ।

बिहीबार राति परेको भारी वर्षापछि रुद्रप्रयागमा पर्ने फाटा हेलिप्याड नजिकै गएको पहिरोमा परेर चार नेपालीको मृत्यु भएको हो ।

भारतीय सञ्चार माध्यमहरूले जिल्ला आपदा प्रबन्धन अधिकारी नन्दनसिंह रजवारले बिहीबार राति झन्डै साढे १ बजे भारी वर्ष हुँदा फाटा हेलिप्याडनजिकै चार जनाको पहिरोले पुरिएर मृत्यु भएको समाचार प्रकाशित गरेका छन् ।
रजवारका अनुसार चार जनाको शव पहिरोबाट बाहिर निकालेर रुद्रप्रयाग लगिएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  १२ : ३८ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण