टस जितेको नेपाल पाकिस्तानविरुद्ध ब्याटिङमा, प्लेइङ ११ मा तीन परिवर्तन « Khabarhub

टस जितेको नेपाल पाकिस्तानविरुद्ध ब्याटिङमा, प्लेइङ ११ मा तीन परिवर्तन


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले आईसीसी यू-१९ विश्वकप क्रिकेटमा पाकिस्तानसँग टस जितेर पहिला पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । पाकिस्तानसँग खेल्ने नेपाली टोलीमा आज तीन परिवर्तन भएको छ ।

विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डसँग खेलेका स्पिनर तिलकराज भण्डारीलाई नेपालले बेञ्चमा राखेको छ । तिलकलाई बेञ्चमा राख्दा दुर्गेश गुप्ताले मौका पाएका छन् ।

त्यस्तै आजको खेलमा दिपक बोहराकाे स्थानमा  तिलकराज भण्डारी र दीपक डुम्रेले मौका पाएका छन् । दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा भएको टसमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकाे हाे ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  १ : ५४ बजे

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष