नेपालको दोस्रो विकेट, आकास त्रिपाठी ६ रनमा आउट « Khabarhub

नेपालको दोस्रो विकेट, आकास त्रिपाठी ६ रनमा आउट


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


921
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसीसी यू-१९ विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेल पाकिस्तानसँग खेलेको नेपालले दोस्रो विकेट गुमाएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका आकास त्रिपाठी ६ रनमा आउट भए । त्रिपाठीलाई पाकिस्तानका अहमेद हुसेनले क्याट आउट गराए ।

यसअघि नेपालका अर्जुन कुमालको विकेट पनि हुसेनले नै लिएका थिए । अघिल्लो खेलमा न्युजिल्यान्डविरुद्ध ९० रन बनाएका अर्जन आउट हुँदा नेपाल दबाबमा देखिएको छ ।

अहिले ओपनिङ ब्याटर विपिन रावल र कप्तान देव खनाल खेलिरहेका छन् । आज नेपालको प्लेइङ ११ मा तीन परिवर्तन गरिएको छ ।

आजको खेलमा दुई दीपक बोहरा र तिलक भण्डारी छैनन् भने विपिन रावल, दीपक डुम्रे र दुर्गेश गुप्ताले मौका पाएका छन् ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  २ : ४१ बजे

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष