यू १९ विश्वकपमा आकाश चन्दले लिए पाकिस्तानको तीन विकेट « Khabarhub

यू १९ विश्वकपमा आकाश चन्दले लिए पाकिस्तानको तीन विकेट


१० माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी यू १९ विश्वकप क्रिकेटमा पाकिस्तानले तेस्रो विकेट गुमाएको छ । दक्षिण अफ्रिकाको इस्ट लण्डनमा जारी खेलमा पाकिस्तानले नेपालले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याइरहेको छ ।

जवाफी ब्याटिङ गरिरहेको पाकिस्तानले २५ ओभर ६ बलमा तेस्रो विकेट गुमायो । पाकिस्तानका लागि १५ बलमा ८ रन बनाएका अराफात मिन्हास आउट भए । नेपालका आकाश चन्दले उनलाई आउट गरेका हुन् ।

यसअघि खेलको २२ औँ ओभरमा पाकिस्तानले दुई विकेट गुमाएको थियो । दुबै विकेट आकाश चन्दले नै लिएका थिए ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ७ : ५७ बजे

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र