इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल « Khabarhub

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीलाई ५–० गोलले हराउँदै आर्सनलले जित निकालेको हो ।

आर्सनलका लागि बेन ह्वाइट र काइ हाभार्ट्जले दुई–दुई तथा लेआन्द्रो ट्रोसार्डले एक गोल गरेका थिए ।

आर्सनलका ट्रोसार्डले खेलको चौथो मिनेटमा सुरुवाती गोल गरेका थिए । यस्तै, ह्वाइटले ५२औँ र ७०औँ तथा हाभार्ट्जले ५७औँ र६५औँ मिनेटमा गोल गर्दै आर्सनललाई ५–० गोलको जित दिलाए ।

आर्सनल ३४ खेलबाट ७७ अंक जोडेर तालिकाको शीर्षस्थानमा रहेको छ । पराजित भएको चेल्सी ३२ खेलबाट ४७ अंकसहित नवौँ स्थानमा छ । यस्तै, दोस्रो स्थानमा रहेको लिभरपुलको ७४ अंक छ ।

 

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ७ : १७ बजे

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पाल्पा– जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै मोटरसाइकल

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै