महोत्तरीमा आगलागी हुँदा ३० घर जलेर नष्ट « Khabarhub

महोत्तरीमा आगलागी हुँदा ३० घर जलेर नष्ट

आगो अझै नियन्त्रण बाहिर


१२ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– महोत्तरीमा आगलागी हुँदा करिब ३० वटा घर जलेर नष्ट भएका छन् । जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ६ मुस्लिम बस्तीमा आगलागी हुँदा करिब ३० वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता नायव उपरिक्षक संतु जयसवालले जानकारी दिएका छन् । 

जयसवालले आगो अहिलेपनि नियन्त्रण बाहिर रहेको र आगो नियन्त्रणमा लिने प्रयास भइरहेको बताए । उनले आगो नियन्त्रणमा लिनको लागि विभिन्न स्थानबाट ७ वटा वारुणयन्त्र पुगेको छ । 

विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ३ : २६ बजे

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको