अफ्रिकामा भेटिएको ‘केपी१’ र ‘केपी२’ कोरोना भेरियन्ट नेपाल आइपुग्यो « Khabarhub

अफ्रिकामा भेटिएको ‘केपी१’ र ‘केपी२’ कोरोना भेरियन्ट नेपाल आइपुग्यो


११ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अफ्रिकी मुलुक, सिंगापुर र अमेरिका लगायत देशमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोनाको नयाँ भेरियन्ट पुष्टि गरेको हो । प्रयोगशालाले ती भेरियन्टको नाम ‘केपी१‘ र ‘केपी२’ रहेको जनाएको छ ।

बितेका केही महिनाभित्र कोरोना संक्रमण देखिएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा नयाँ भेरियन्ट फेला परेको जनाइएको छ । ती संक्रमितमध्ये करिब ४२ प्रतिशतमा ‘केपी१ र केपी२’ पुष्टि भएको प्रयोगशालाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ जेठ २०८१, शुक्रबार  १ : २७ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका