प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्चेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । बिहीबारको सेसनमा नेप्से ०.९० अंकले बढेर २६४६.२९ विन्दुमा पुग्यो ।

सेसन अवधिमा ५७ लाख २२ हजार ३८९ रुपैयाँ बराबरको ८ हजार ३५२ कित्ता शेयर किनबेच भएको छ ।

उक्त सेसनमा २४ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । दुईवटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  १० : ५८ बजे

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि