मानवसेवा आश्रमद्धारा ९८ जनाको उद्धार « Khabarhub

मानवसेवा आश्रमद्धारा ९८ जनाको उद्धार


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मानवसेवा आश्रमले नौ दिनमा देशैभरबाट ९८ जनाको उद्धार गरेको छ । ‘यो वर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनाले आयोजित मेची महाकाली राष्ट्रिय उद्धार यात्रा चलिरहेको छ । 

आनी छोईङ डोल्मा फाउण्डेसनको सहकार्यमा उद्धारकार्य भइरहेको छ । 

असोज २८ देखि कार्तिक ७ गते सम्ममा उद्धार गरिएकाहरुमध्ये कोशी प्रदेशबाट ४४,  मधेश प्रदेशबाट ४०, हेटौंडादेखि बुटवल सम्मबाट १४ जना रहेका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ५ : १४ बजे

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी

सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन