चिनियाँ मिडिया ग्रुप नेपाली विभागद्वारा वृत्तचित्र प्रदर्शनी « Khabarhub

चिनियाँ मिडिया ग्रुप नेपाली विभागद्वारा वृत्तचित्र प्रदर्शनी


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्ष पुगेको अवसरमा चिनियाँ मिडिया गु्रप नेपाली विभागले आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी वृत्तचित्र प्रदर्शनी गरेको छ ।

नेपाल र चीनबीच सन् १९५५ अगस्ट १ मा औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सोही अवसरमा वृत्तचित्र प्रदर्शनीमा राखिएको चिनियाँ मिडिया गु्रप विदेशी विशेषज्ञ चेतनाथ आचार्यले जानकारी दिए ।

दुई देशबीचको कूटनीतिक सम्बन्ध एवं सहकार्यले नेपालको समाजिक–आर्थिक विकासका अलवा पूर्वाधार निर्माण, सञ्चार, शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको आचार्यको भनाइ थियो ।

नयाँ बानेश्वरको एम्बिसन एकेडेमीमा आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थी, शिक्षकलगायतको समेत उपस्थिती थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ८ : ३३ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो