काराबाओ कप : लिभरपुल फाइनलमा प्रवेश « Khabarhub

काराबाओ कप : लिभरपुल फाइनलमा प्रवेश


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काराबाओ (ईएफएल) कप फुटबलमा फुल्हमलाई पछि पार्दै लिभरपुल फाइनलमा प्रवेश गरेको छ ।

आज बिहान सम्पन्न खेलमा फुल्हमसँग १–१ गोलको बराबरी खेल्दै लिभरपुल समग्रमा ३–२ को नतिजा निकाल्दै फाइनलमा पुगेको हो ।

लिभरपुलका लागि लुइस डियाजले खेलको ११औँ मिनेटमा गोल गरेका थिए भने फुल्हमका इस्सा डिओपले ७६औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए ।

यसअघि भएको पहिलो लेग लिभरपुलले २–१ ले जितेको थियो । अब फाइनलमा लिभरपुलले चेल्सीको सामना गर्ने छ । फाइनल खेल फेब्रुअरी २५ मा हुने छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ७ : ३५ बजे

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण