सबै प्रदेशमा मतदान सम्पन्न, ९९. ३२ ले मतदान गरे « Khabarhub

सबै प्रदेशमा मतदान सम्पन्न, ९९. ३२ ले मतदान गरे


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं–  सबै प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कुल ९९. ३२ ले मतदान गरेका छन् ।

उनले खबरहबलाई भने, ‘मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भयो । हामी डाटा निकाल्दै छौँ । देशभर प्रदेश सभा सदस्य १ जनाले मतदान गर्नु भएको छैन । 

पालिका र नगरतिर ५–७ जनाले गर्नु भएन ।’ उनका अनुसार मधेस प्रदेशको जनकपुरमा मत गणना सुरु भइसकेको छ । अन्य प्रदेशमा पनि मुचुल्काको काम सुरु भएको छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ३ : ३३ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा