कोशीमा माओवादीलाई धोका, महिलातर्फ एमालेलाई प्रदेशसभाको तीन भोट बढी « Khabarhub

कोशीमा माओवादीलाई धोका, महिलातर्फ एमालेलाई प्रदेशसभाको तीन भोट बढी


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

बिराटनगर – राष्ट्रियसभामा कोशी प्रदेशको प्रदेशसभातर्फको मत गणना सकिएको छ । अब स्थानीय जनमप्रतिनिधिको मत गन्न बाँकी छ ।

कुल ९३ सांसदमध्ये एमालेकी महिना उम्मेदवार रकमिणी कोइरालाले ४९ मत पाएकी छन् भने गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीले ४४ पाएकी छन् ।

एमाले र राप्रपाका ४६ सांसद रहेकोमा कोइरालालाई गठबन्धनका तीनजना सांसदले मत दिएका छन् । गठबन्धनकी कार्कीले ४७ मत पाउनुपर्नेमा ४४ मत मात्रै पाएकी छिन् ।

प्रदेश सांसदको एक मत बराबर ५३ मतभार हुन्छ । यो हिसाबले एमालेकी कोइरालाले २५९७ र गठबन्धनतर्फ माओवादीको चम्पा कार्कीले प्रदेशसभाबाट पाएको मतभार २३३२ रहेको छ ।

 

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ४ : ३७ बजे

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी