सुदूरपश्चिममा गठबन्धनका तीनै उम्मेद्वार विजयी « Khabarhub

सुदूरपश्चिममा गठबन्धनका तीनै उम्मेद्वार विजयी


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका तीन जना निर्वाचित भएका छन् । 

४ हजार ४५३ मतभार ल्याएर महिलातर्फबाट माओवादीकी रेनु चन्द विजयी भएकी छन् । 

त्यस्तै, अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट  ४ हजार ४१९ मत पाएर निर्वाचित भएका छन् । 

अन्यतर्फ कांग्रेसका बलदेव बोहरा ४ हजार ३४७ मत पाएर विजयी भए ।

यो पनि…

मधेसबाट गठबन्धनका आनन्द र पूजा विजयी

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ५ : २७ बजे

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी