आर्मीविरुद्ध पुलिसको संघर्षपूर्ण जित « Khabarhub

आर्मीविरुद्ध पुलिसको संघर्षपूर्ण जित


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल पुलिस क्लबले केपी ओली कपमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

एन्फा कम्लेक्समा आइतबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गरको हो ।

विभागीय डर्बीमा ९० मिनेटसम्मको खेल गोलरहित बराबरीमा टुंगिए पछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो ।

यो जितपछि नेपाल पुलिस क्लबले अब अर्को खेल फागुन १५ मा मछिन्द्र क्लबसँग खेल्ने छ ।

अब केपी ओली कपमा सोमबार दिल्ली एफसी र मानेभन्ज्याङ फुटबल क्लबबीच अपराहन्न ३ बजेदेखि एन्फा कम्प्लेक्समा हुने छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ८ : १२ बजे

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण

जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका

हर्क साम्पाङ श्रमदानका लागि दार्चुला हिँडे– ‘विदेशी ऋण लिइँदैन, देश आफैँ बनाइन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएलमा टिम डेभिडको जादू : १५ औँ ओभरमा ब्याटिङ गर्न गएर २५ बलमा ७० रन ?

काठमाडौँ – आईपीएलमा चेन्नईविरुद्ध बेङ्गलोरुका ब्याट्सम्यानले आइतबार राति जादु देखाए