महिला आयोगमै पीडितले गरिन् विष सेवन  « Khabarhub

महिला आयोगमै पीडितले गरिन् विष सेवन 


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय महिला आयोगमा एक ३० वर्षीया महिलाले विष सेवन गरेकी छन् । साेमबार दिउँसो ३ बजे उनले विष सेवन गरेकी हुन् ।

दाङकी विष्णु विश्वकर्मा (नाम परिवर्तन) ले जात नमिलेर परिवारले स्वीकार नगरेको र पछिल्लो समय श्रीमानले पनि बेवास्ता गरेको भन्दै आयोग पुगेको पारिवारिक निकट स्रोतले जनाएको छ ।

दलित संघमा उचित निर्णय नपाएपछि उनी आयोग पुगेकी थिइन् ।  त्यहाँ उनले आयोगकै शौचालयमा विष सेवन गरेकी छन् । उनलाई अहिले वीर अस्पतालमा भर्ना गरिएको छ । घटनाको बारेमा जानकारी लिन आयोगमा सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ६ : ०१ बजे

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ