तस्बिरमा हेर्नुहोस् फूलमालाको होली | Khabarhub Khabarhub

तस्बिरमा हेर्नुहोस् फूलमालाको होली


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । फागुपूर्णिमा को अवसरमा अन्तर्राष्ट्रिय कृष्णाभावनामृत संघ इस्कोन नेपाल द्वारा सोमबार फूलको होली खेलिएको छ । राजधानीको बुढानिलकण्ठस्थित इस्कोन नेपाल द्वारा आयोजित सो कार्यक्रममा सयौ भक्तजनहरूको उपस्थितिमा होली खेलिएको हो।

संसारभरि रासायनिक विषादयुक्त रङ प्रयोग नगरी खेलिने यस होलीमा भगवान कृष्णको पूजाआराधना गरी हर्षका साथ हरेक वर्ष मनाइने इस्कोन नेपालका सचिव हरेन्द्र ठाकुरले बताए ।

 

तस्बिर : फोटो लाइबेरी

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ९ : ४२ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

युक्रेन ३० दिन युद्ध विराम गर्न तयार, अमेरिकाले सहयोगलाई निरन्तरता दिने

साउदी – साउदी अरेबियामा अमेरिकासँग भएको वार्तासँगै युक्रेनले रुससँग ३०

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल फागुन २८ गते बुधबार फागुन

आज २०८१ साल फागुन २८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल फागुन २८ गते बुधबार फागुन

भारतीय प्रधानमन्त्री मोदी मौरिसस भ्रमणमा

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणका