धरान गइरहेको बोलेरो धनकुटामा दुर्घटना, दुईजना बालक घाइते | Khabarhub Khabarhub

धरान गइरहेको बोलेरो धनकुटामा दुर्घटना, दुईजना बालक घाइते


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

धनकुटा- संखुवासभाको तुम्लिङटारबाट सुनसरीको धरानतर्फ जाँदै गरेको एउटा बोलेरो धनकुटाको फोक्ल्यानण्ड टापुमा दुर्घटना भएको छ ।
चालकसहित १० जना यात्रु सवार उक्त बोलेरो ब्रेकफेल भएर सडकबाट १५० मिटर तल झरेको छ ।
आइतबार दिउँसो धनकुटा नगरपालिका-६ फाेक्ल्यान्ड टापुनजिक भएको यो दुर्घटनामा दुईजना यात्रु घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ । दुर्घटनामा घाइते भएकाहरूमा दुईजना बालक रहेको खुलेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  २ : ५१ बजे

आईपीएल सिजनको अन्तिम खेलमा राजस्थान विजयी : चेन्नईविरुद्ध सूर्यवंशीको अर्धशतक

काठमाडौं – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को यो

नागढुङ्गा-नौबिसे सडक साढे चार घण्टा बन्द

काठमाडौं – राजधानी भित्रिने सडकमार्गको मुख्य नाका नागढुङ्गा-नौबिसे सडकखण्ड दिउँसो

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल जेठ ७ गते बुधबार। जेठ

आज २०८२ साल जेठ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ ७ गते बुधबार। जेठ