भारतको वैदेशिक सञ्चिती हालसम्मकै उच्च « Khabarhub

भारतको वैदेशिक सञ्चिती हालसम्मकै उच्च


९ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको राष्ट्रिय ढुकुटीमा वैदेशिक सञ्चितीहालसम्मकै सबैभन्दा उच्च भएको तथ्यांकले देखाएको छ ।

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतमा वैदेशिकसञ्चिती ६ खर्ब ७४ अर्ब ९१ करोड अमेरिकी डलर पुगेको छ ।यसअघि भारतको सबैभन्दा उच्च वैदेशिक सञ्चिती ६ खर्ब ७०अर्ब ८५ करोड डलर रहेको थियो ।

यस सञ्चितीले ११ महिनाको आयात धान्न सक्ने भारतीयसमाचार संस्था एएनआईले जनाएको छ । एएनआईकाअनुसार यस वर्ष सन् २०२४ मा मात्रै भारतको वैदेशिक सञ्चिती४५–५० अर्ब डलरले वृद्धि भएको छ ।

आरबीआईका अनुसारकुल वैदेशिक सञ्चितीमध्ये विदेशी मुद्राको सञ्चिती ५ खर्ब९२ अर्ब डलर छ भने सुनको मौज्दात ६० अर्ब डलर रहेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ९ : ०५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ