‘क्रिसमस डे’ को रौनक : तस्बिरहरू « Khabarhub

‘क्रिसमस डे’ को रौनक : तस्बिरहरू


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभरका क्रिश्चियन धर्मावलम्बीले क्रिश्चियन धर्मका संस्थापक येशु क्रिष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाएका छन्।

यस दिनको अवसरमा नेपाली क्रिश्चियन समुदायले विभिन्न कार्यक्रम आयोजना गरी  ‘क्रिसमस डे’ मनाए । सरकारले आज सार्वजनिक बिदासमेत दिएको थियो ।

आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु क्रिष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।

सोही अवसरमा  राष्ट्रिय क्रिश्चियन महासंघ नेपालले काठमाडौँको नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा  विभिन्न सांस्कृतिक, सम्मान, तथा शुभकामना आदानप्रदान कार्यक्रम  योजना गरेको छ ।

 

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ७ : १४ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट