बस गुडिरहेका बेला बानेश्वरमा सडक भासियो « Khabarhub

बस गुडिरहेका बेला बानेश्वरमा सडक भासियो


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको नयाँ बानेश्वरमा गुडिरहेको बस सडकमा भासिएको छ । 

बानेश्वरबाट रत्नपार्क जादै गरेको बा. ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला सडक  भासिएको हो । बस सडकमा भासिएपछि यात्रुहरू अतालिँदै बाहिर निस्किएका थिए ।

गुडिरहेको बस भासिएपछि सडक निर्माणको गुणस्तरमा प्रश्न उठेको छ । 

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  १ : ३९ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई