पोखरा गोल्डकप क्वार्टरफाइनलमा प्रवेश « Khabarhub

पोखरा गोल्डकप क्वार्टरफाइनलमा प्रवेश


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पुलिस क्लब आहारारा पोखरा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा एपीएफलाई २-० ले हराउँदै पुलिस क्वार्टरफाइनलमा पुगेको हो । पुलिसलाई जिताउन दुवै गोल मानबहादुर परियारले गरे ।

पुलिसले क्वार्टरफाइनलमा चर्च व्वाइज युनाइटेड क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत शनिबार हुने पहिलो क्वाटरफाइनमा थ्रीस्टार र भुटानको पारो फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगिताका विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार प्राप्त गर्ने आयोजक सहारा क्लबले जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ५ : ३२ बजे

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको