बझाङमा एक पुरुष मृत फेला « Khabarhub

बझाङमा एक पुरुष मृत फेला


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ६ का ५५ वर्षीय काले थापा मृत अवस्थामा फेला परेका छन्।

थापाको शव बेवारिसे अवस्थामा फेला परेको हो। घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ।

पोस्टमार्टमपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ८ : २१ बजे

बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी

काठमाडौं- चीनको तिब्बत हुँदै रसुवागढी नाकाबाट भोटेकोसीमा आएको बाढीले नुवाकोटको

नेपाली सेनाको तीनवटा हेलिकप्टर उद्दारमा परिचालन

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको उद्दारमा नेपाली सेनाले

टिमुरेबासीको हारगुहार- हामी २०० जनाजति उद्धारको पर्खाइमा छौँ, हेलिकप्टर आकाशमा घुमिरहेका छन्

काठमाडौं- रसुवाको टिमुरे बजारमा बाढीका कारण करिब २०० जना उद्धारको

बाढीपीडितको उद्धारमा निजी हेलिकप्टर परिचालन गर्न अनुमति नचाहिने

काठमाडौं– तिब्बतबाट आएको भीषण बाढीले रसुवा हुँदै नेपालका विभिन्न क्षेत्रमा

एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएका १४४ युवकको मृत्यु

जनकपुरधाम– गत एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएकाहरू मध्येबाट