आनि छोइङको नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट « Khabarhub

आनि छोइङको नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनि छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

राष्ट्रिय जेन-जी नागरिक अभियानका अभियन्ताहरू सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले नियुक्ति कानुनसम्मत नभएको दाबीसहित सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

नियुक्ति प्रक्रियामा कानुनी विधि र प्रक्रिया पालना नभएको तथा आनि छोइङ डोल्माको नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषय विवादमा रहेको भन्दै रिट निवेदकहरूले नियुक्तिको वैधतामाथि प्रश्न उठाएका छन् ।

तर, विवादकै बीच उनले लुम्बिनी विकास कोषमा उपस्थित भएर उपाध्यक्षको कार्यभार सम्हालिसकेकी छन् ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  १ : २२ बजे

मानव बेचबिखन विधेयकमा ‘वेश्यावृत्ति’ शब्द फेरिने

काठमाडौँ– मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्दको

हिमाली सम्पदा संरक्षणमा सामूहिक सहकार्य आवश्यक : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भावी पुस्ताका लागि

आनि छोइङको नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ – लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनि छोइङ डोल्माको

नर्सलाई यसकारण आवश्यक छ अङकोलोजी नर्सिङ तालिम

चितवन– क्यान्सरका बिरामी बढ्दै गएकाले समयमै रोग पहिचान र उपचारका

अझै सञ्चालनमा आएन निगाले सिमेन्ट, स्थानीय अर्थतन्त्र प्रभावित

धनकुटा– आर्थिक संकट, कच्चा पदार्थको अभाव र उत्पादन लागत बढ्दै