राज्य व्यवस्था समितिमा बुधबार गृह मन्त्रालय बारे छलफल हुँदै « Khabarhub

राज्य व्यवस्था समितिमा बुधबार गृह मन्त्रालय बारे छलफल हुँदै


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबार गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गने भएको छ ।

समितिको बुधबार बिहान ११ बजे बस्ने बैठकमा गृहसचिव र प्रहरी महानिरीक्षकलाई बोलाइएको समितिका सभापति रामहरी खतिवडाले जानकारी दिएका छन् ।  

साथै उनले गृहमन्त्री रवि लामिछानेलाई औपचारिक रुपमा नबोलाइएको भएपनि गृहमन्त्री छलफलमा आउनसक्ने बताए ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ६ : ३२ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र