गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ « Khabarhub

गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकाको विश्वविद्यालयहरुमा गाजा युद्धको विरोध हुन थालेपछि सयौं प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

गाजामा इजरायलको सैन्य अभियानको विरोधमा अमेरिकाको विश्वविद्यालयमा प्रदर्शन हुन थालेपछि प्रहरीले पक्राउ गरेको हो।

यसअघि दक्षिण क्यालिफोर्नियाको विश्वविद्यालयबाट ९३ जनालाई पक्राउ गरेको प्रहरीले इमर्सन कलेजबाट मात्रै रातारात १ सय ८ जनालाई नियन्त्रणमा लिएको बोस्टन प्रहरीले जनाएको छ।

यस्तै टेक्सस, न्युयोर्क लगायतका क्षेत्रमा रहेका विश्वविद्यालयका विद्यार्थी पनि पक्राउ गरिएको बीबीसीले जनाएको छ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ६ : ५८ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको