ओमानका विदेशमन्त्री बुसैदी आज नेपाल आउँदै « Khabarhub

ओमानका विदेशमन्त्री बुसैदी आज नेपाल आउँदै


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी दुईदिने भ्रमणका लागि आज नेपाल आउँदै छन्।

परराष्ट्रमन्त्री आरजु राणाको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्।

भ्रमणका क्रममा दुई देशका विदेशमन्त्रीबीच दुई देशको आपसी हितबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल बसाइका क्रममा विदेशमन्त्री बसैदीले राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। उनी भोलि ओमान फर्किनेछन् ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ९ : १८ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब