स्पेनिस ला लिगा : बार्सिलोनाको लगातार सातौँ जित « Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनाको लगातार सातौँ जित


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार सातौँ जित निकालेको छ । गएराती सम्पन्न खेलमा गेटाफेलाई १–० गोल अन्तरले हराउँदै बार्सिलोना विजयी भएको हो ।

बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले गोल गरेका थिए । उनले खेलको १९औँ मिनेटमा गरेको गोल नै बार्सिलोनाको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै सात खेलबाट बार्सिलोना २१ अंकसहित शीर्षस्थानमा रहेको छ । पराजित भएको गेटाफे ४ अंकका साथ १९औँ स्थानमा छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको १७ अंक छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ७ : २९ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा