रमेश खरेलले भने- विना कारण स्पष्टीकरण सोधेपछि राजीनामा दिए | Khabarhub Khabarhub

रमेश खरेलले भने- विना कारण स्पष्टीकरण सोधेपछि राजीनामा दिए


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व डिआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा छाडेका छन् ।  खरेलले विना कारण पार्टीको अनुशासन समितिले स्पष्टीकरण सोधेपछि पार्टी परित्याग गरेको बताए । 

उनले आफूले पार्टी छाडेको औपचारिक जानकारी दिँदै भने, ‘विना कारण स्पष्टीकरण सोधेपछि मैले राजीनामा दिए ।’ 

खरेल रास्वपाबाट बारा–२ मा उपनिर्वाचन लडेका थिए । तर जसपाका उपेन्द्र यादवसँग पराजित भए । 

पछिल्लो समय उनले रास्वपा सभापति रवि लामिछानेबारे  प्रश्न उठाउँदै आएका थिए । 

यसलाई लिएर रास्वपाले स्पष्टीकरण सोधेको थियो । तर स्पष्टीकरण नै नदिई राजीनामा पठाएको उनले बताए ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ४ : १२ बजे

नमित मल्होत्राको खुलासाः चार हजार करोडको ‘रामायण’ विश्वकै सबैभन्दा ठूलो फिल्म

काठमाडौं – नितेश तिवारीद्वारा निर्देशित रामायण अहिले यसको भव्यता, विशाल

कानूनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत रहेको विभिन्न चारवटा समितिका बैठक बस्दैछन्

किन फरफराउँछ आँखा ? यस्तो छ कारण

काठमाडौं- हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ संकेत मान्ने

शेखको शतकले भारत र इंग्ल्यान्डको युवा टेस्ट बराबरीमा सकियो

काठमाडौं – भारत र इंग्ल्यान्डको युवा टोलीको टेस्ट बराबरीमा सकिएको

फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? यसो गर्नुहोस्

काठमाडौं- तपाईंको फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? ब्याट्री