स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित « Khabarhub

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित भएको छ ।

गएराती भएको खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई १–० गोलले पराजित गरेको हो ।

रियल मड्रिडको जितमा आर्डा गुलेरले एक गोल गरेका थिए । उनले खेलको २९औँ मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै रियल मड्रिड ३३ खेलबाट ८४ अंकसहित शीर्षस्थानमा रहेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ७० अंकका साथ दोस्रो स्थानमा छ ।

पराजित भएको रियल सोसिडाड ५१ अंक जोडेर लिगको छैटौँ स्थानमा छ ।

 

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ९ : २६ बजे

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पाल्पा– जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै मोटरसाइकल

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै