‘ओलीले हामीलाई हेप्ने काममात्रै गर्छन्‌’ : नेपाल « Khabarhub

‘ओलीले हामीलाई हेप्ने काममात्रै गर्छन्‌’ : नेपाल


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

मकवानपुर : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको काम नै आफूहरूलाई हेप्ने भएको बताएका छन्‌ ।

मकवानपुर पार्टी कमिटीको जिल्ला अधिवेशनमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले ओलीप्रति लक्षित गर्दै उनको काम नै हेप्ने भएको, तर ओलीले झैं आफूहरूले कसैलाई चिढ्याउन नसक्ने बताए ।

‘त्यही अहङ्कारकै कारण २०७४ को चुनावमा तत्कालीन नेकपा (एमाले)ले पाएको दुई तिहाइ मत सदुपयोग हुन सकेन, संस्कार राम्रो नभएरै बिग्रिएको हो,’ नेपालले भने ।

देशमा प्रतिगामी र दक्षिणपन्थी शक्ति सक्रिय हुन थालेको दाबी गर्दै नेता नेपालले एकीकृत समाजवादी सरकार फेरबदलबारे चिन्तित नरहेको दाबी पनि गरे ।

ओलीसँग नेपाल आक्रोशित, सत्ताको घमण्ड बढ्दै गए सिद्धिने चेतावनी

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए ?

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ५ : २२ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले