तरुण दलद्वारा प्रचण्ड, ओली र रविको पुत्ला दहन (तस्बिरहरु) « Khabarhub

तरुण दलद्वारा प्रचण्ड, ओली र रविको पुत्ला दहन (तस्बिरहरु)


१४ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल तरुण दलले सरकारको विरोधमा आज चाबाहिलमा मसाल जुलुस प्रदर्शन गरेको छ । तरुण दलले सहकारी ठगीविरुद्ध मसाल जुलुस सङ्गै प्रधानमन्त्री , गृहमन्त्री र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलिको पुत्ला समेत जलाएकाे छ ।

तस्बिर : नेपाल फाेटाे लाइब्रेरी

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ८ : ४४ बजे

आज २०८३ साल कात्तिक १६ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा