वर्षाले कुलेश्वर क्षेत्र डुबानमा (तस्बिरहरु) « Khabarhub

वर्षाले कुलेश्वर क्षेत्र डुबानमा (तस्बिरहरु)


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  लगातार परिरहेको अविरल वर्षाका कारण कुलेश्वर क्षेत्र डुबानमा परेको छ । बिहीबारदेखि देशभर सक्रिय मनसुनका कारण कुलेश्वर क्षेत्र डुबानमा परेको हो ।

स्थानीय बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

तस्बिरहरु हेर्नुहोस् : 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ७ : ०९ बजे

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध

बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि