सिजी इलेक्ट्रोनिक्सले ल्यायो क्रम्प्टनका उत्पादन  « Khabarhub

सिजी इलेक्ट्रोनिक्सले ल्यायो क्रम्प्टनका उत्पादन 


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सिजी इलेक्ट्रोनिक्सले क्रम्प्टनका जाडोयाम एप्लायन्सहरू नेपाली बजारमा ल्याएको छ। रूम हिटर, गीजर र वॉटर हीटरलगायतका यि उत्पादनले उच्च कार्यक्षमता, आधुनिक डिजाइन, र विश्वसनीयता सुनिश्चित गर्दै ग्राहकलाई सहज बनाउने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार क्रम्प्टनका रूम हिटरले कोठालाई छिटो न्यानो बनाउने छन् । बजारमा भएका मोडेलहरूमा इन्स्टा कोजी १२००वाट, इन्स्टा काम्फी ८०० वाट, इन्स्टा कम्फर्ट २००० वाट, र इन्स्टा एयरहट २००० वाट रहेका छन्।

कम्पनीले गीजर र वॉटर हीटरहरुमा २५ लिटर क्षमता को सोलारियम क्युब आईओटी गुगल भोइस असिस्टेन्ट र एलेक्सा भोइस असिस्टेन्ट जस्ता फिचरसहित बजारमा ल्याएको छ ।  त्यस्तै २५ लिटर र १५ लिटर क्षमताको सोलारियम इभो, २५ लिटर र १५ लिटर क्षमताकै  सोलारियम क्युब, १५ लिटर क्षमताकै  सोलारियम क्युब प्लस रहेका छन् । ५० लिटर, २५ लिटर ,१५ लिटर र १० लिटर  क्षमताको इलेक्ट्रिक गिजर अर्नो नियो, २५ र १५ लिटर लिटर क्षमताको इलेक्ट्रिक गिजर एसेन्जा, ५ लिटर ३ लिटर  र १ लिटर क्षमताको र्‍यापिड जेट रहेका छन् । कम्पनीले १५०० वाट र १००० वाटका इमर्सन रड पनि उपलब्ध गराएको छ।

यी उत्पादनहरू सिजी डिजिटलका शोरूमहरू, आधिकारिक डिलर  र cgdigital.com.np मा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ६ : १७ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी