दुग्ध क्षेत्रको विकास गर्न हेफर र कृषि मन्त्रालयबीच समझदारी  « Khabarhub

दुग्ध क्षेत्रको विकास गर्न हेफर र कृषि मन्त्रालयबीच समझदारी 


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –दुग्ध क्षेत्रको विकासका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय र हेफर इन्टरनेशनल नेपालबीच  समझदारी पत्रमा हस्ताक्षर भएको छ।

सरकारको तर्फबाट राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादव र हेफर इन्टरनेशनल नेपालका प्रमुख डा. तीथ रेग्मीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

संघीय कृषि मन्त्रालयले कच्चा दूधको विविधीकरण, प्रयोगशालाहरूको स्तरोन्नति, प्रदेश दुग्ध विकास बोर्डसँगको समन्वय हेफरले सहयोग पुर्‍याउने छ ।

कार्यक्रममा बोल्दै हेफर इन्टरनेशनलका लागि कार्यक्रम निर्देशक केशव साहले दुग्ध क्षेत्रका विकासका लागि समझदारी महत्त्वपूर्ण हुने जानकारी दिए ।

कार्यक्रममा पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहाल लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  १२ : २८ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक