साताको कार्टुन : मिलाएर सम्पत्ति शुद्धीकरण गरौँ « Khabarhub

साताको कार्टुन : मिलाएर सम्पत्ति शुद्धीकरण गरौँ


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा चलेसँगै नेपालमा नयाँ बहस सुरु भएको छ ।

रविमाथिको मुद्दाले एकातिर अकुत सम्पत्ति थुपार्नेको मनमा ढ्यांग्रो बज्न थालेकोछ भने अर्कातिर ठूला नेताको पनि खोज्नुपर्ने कुरा उठेको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दा कस्तालाई चलाउने, कस्तो प्रकरणमा दोषी मान्ने बहस चलिरहेका बेला साताको कार्टुनमार्फत् ब्यंग्य गर्न खोजिएको छ ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ५ : २५ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको