दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते | Khabarhub Khabarhub

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

तुलसीपुर–अमिलिया सडक खण्ड अन्तरगत लमही नगरपालिका वडा न. ९ को अम्राई खोला नजिक उक्त अटो दुर्घटना भएको हो ।

अटो सडकबाट करीब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले अटो चालकसहित ३ जना घाइतेको सकुशल उद्धार गरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ९ : ०४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’