बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ? | Khabarhub Khabarhub

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ ।

पछिल्लो मत परिणाम अनुसार एमालेका दमनबहादुर भण्डारीले तीन हजार ९२६ मतसहित अग्रता कायमै राखेका छन् । भने तीन हजार ४३१ मतसहित नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह दोस्रो स्थानमा छन् ।

यस्तै नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढाले २ हजार ८३ मत प्राप्त गर्दा एकीकृत समाजवादीका दिलबहादुर सिंहले १ हजार १९४ मत प्राप्त गरेका छन् ।

छबिसपाथीभेरा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र थलारा गाउँपालिकाको वडा नम्बर ९ का मतगणना सकिएको छ । अहिले जयपृथ्वी नगरपालिकाको मत गणना गर्न सुरु गरिएको छ ।

ताजा परिणाम
दमनबहादुर भण्डारी (एमाले) : ३७४८
जनक बुढा नेकपा (माओवादी केन्द्र) : २६००
अभिषेकबहादुर सिंह (नेपाली कांग्रेस) : ३१८२
दिलबहादुर सिंह (एकीकृत समाजवादी) : ११४०

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १० : ४५ बजे

सुनको मूल्य घट्यो कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको

कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

काठमाडौं– नेपाली कांग्रेसले सरकारले आज संसदमा प्रस्तुत गर्न लागेको आगामी

एक बजेट, दुई अर्थमन्त्री : कार्यान्वयनमा पुरानै ढर्रा !

काठमाडौं – एकै आर्थिक वर्षमा दुई/दुई अर्थमन्त्रीले वित्त नीति हाँक्ने

राष्ट्रिय भलिबल खेलाडी सम्मानित

स्याङ्जा– गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडीहरूलाई सम्मान गरिएको

देशका निम्ति क्रियाशील हुनुपर्नेमा खनालको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं