पूर्व-पश्चिम राजमार्ग विस्तार गर्न पौने ३० अर्ब, नारायणी र तिनाउमा सिग्नेचर पुल « Khabarhub

पूर्व-पश्चिम राजमार्ग विस्तार गर्न पौने ३० अर्ब, नारायणी र तिनाउमा सिग्नेचर पुल


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले पूर्व-पश्चिम राजमार्ग विस्तार तथा स्तरोन्नतिका लागि २९ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

मंगलबार आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले लागि उक्त रकम विनियोजन गरिएको बताएका छन् ।

चालु आवमा कमला-ढल्केबर–पथलैया, बुटवल– गोरुसिङ्गे, काकडभिट्टा लौकही, पथलैया– नारायणगढ र लमही– भालुबाङ्ग सडक खण्डको स्तरोन्नति सुरु गरिएको छ ।

आगामी आर्थिक वर्षमा नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण शुरू गरिने मन्त्री पुनले बताए ।

सरकारले चालु आर्थिक वर्षका लागि पूर्व–पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब २ करोड विनियोजन गरिएको थियो, जसको अहिले कार्यान्वयन भइरहेको छ ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ४ : ४६ बजे

‘ध्रुवे’ हात्तीलाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन– चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान

सप्तकोसीमा पानीको बहाव बढ्यो, २१ ढोका खोलिए

सुनसरी– वर्षा सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी

वर्षा हुन थालेपछि रोपाइँ तीव्र

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष हालसम्म ८० प्रतिशत धान

फाल्कल्यान्डको ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा : फिफाको कारबाहीमा पर्न सक्ने

काठमाडौँ – फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई पराजित गरेपछि

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल