सिरहामा बाढीले बगायो हुलाकी सडक « Khabarhub

सिरहामा बाढीले बगायो हुलाकी सडक


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

लहान – सिरहामा निरन्तर वर्षापछि खोलामा आएको बाढीले हुलाकी सडक नै बगाएको छ । औरही गाउँपालिका र सिरहा नगरपालिकाको सिमानामा रहेको सहजा खोलाले सडक बगाएको हो ।

बाढीले शुक्रबारदेखि नै खोल्न थालेको सो सडक शनिबार आवतजावत नै गर्न नसकिने गरी बगाएको स्थानीयबासीले जानकारी दिएका छन्‌ ।

सहजा खोलामा लामो समयदेखि पुल निर्माणाधीन छ । पुल नहुँदा सर्वसाधारण छेउमै रहेको सडकबाट आउजाउ गर्छन् ।

एकमात्र सडक बाढीले बगाएपछि आवागमन नै अवरुद्ध भएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १० : ५१ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल