सर्लाहीको सोती खोलाले बगाएर बालक बेपत्ता « Khabarhub

सर्लाहीको सोती खोलाले बगाएर बालक बेपत्ता


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीको बागमती नगरपालिकास्थित सक्रौल टोलमा सोती खोलाले बगाएर एक बालक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा वडा नं ९ सक्रौल टोलका सोगारथ महतोका छोरा १५ वर्षीय मुकेश महतो रहेका प्रहरीले जनाएको छ ।

आज साँझ अविरल वर्षासँगै आएको भेल तर्ने क्रममा बालक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

घटनालगतै प्रहरी र स्थानीयले बालकको खोजी गरे पनि फेला पार्न नसकेको प्रजनाइएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ११ : ०२ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब